हामी सबै नेपाली, मधेशी पहाडी हिमाली


हामी सबै नेपाली, मधेशी पहाडी हिमाली। 
वास्तव मै यो मानचित्रमा दम छ। सम्पुर्ण नेपालीले गौर गरेर बुझ्न जरुरी छ। बिदेशी हस्तक्षेप हुन दिनु हुन्न भन्ने ज्ञान बाढ्नु छ। सबै मिली बस्नु छ, अनि संसार माझ नेपाल लाई चिनाउनु छ। गौतम बुद्ध लाई चिनाउनु छ।  संसारकै अग्लो हिमाल सगरमाथालाई चिनाउनु छ। 

Comments